The Webinar of 15th February (Falgun 3) will not be held due to the forthcoming
National Conference of 21 & 22 February 2025 (Falgun 9 & 10).
We request you to register for National Conference on Arbitration for Effective Dispute Resolution.
यही फागुन ९ र १० गते (फेब्रुअरी २१ र २२ २०२५) मा हुने राष्ट्रिय गोष्ठीको कारण
मिति ३ फागुन २०८१ को वेबिनार नहुने व्यहोरा अनुरोध गर्दछौं ।
Arbitration for Effective Dispute Resolution सम्बन्धी राष्ट्रिय गोष्ठीको लागि आफ्नो नाम दर्ता गर्नु हुन अनुरोध गर्दछौं।